Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

बंगलादेशी क्रिकेटर हुसेनमाथि बालिकालाई दुर्व्यवहार गरेको आरोप !!

बंगलादेशी क्रिकेटर हुसेनमाथि बालिकालाई दुर्व्यवहार गरेको आरोप !!
एजेन्सी - बंगलादेशी क्रिकेटर सहादत हुसेन र उनकी पत्नीलाई घरमा काम गर्ने केटीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोजिरहेको छ । हुसैनको घरमा काम गर्ने ११ वर्षिया बालिकालाई सोमवार प्रहरीले सडकमा विचल्लित अवस्थामा भेटेको थियो । हुसेन र उनकी श्रीमतीले बालिकालाई कुटपिट गरेर सडकमा छाडेको प्रहरीको आशंका छ । अहिले घाइते बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । हुसैन बंगलादेशी क्रिकेट टिमका फास्ट बलर हुन् । उनले २००५ मा इंल्याण्डसँगको टेस्ट खेलबाट डेब्यू गरेका थिए ।  उनले बंगलादेशका लागि ३८ वटा टेस्ट र ५१ वटा एकदिवशीय खेल खेलिसकेका छन् । गएको  मेमा पाकिस्तानसँगको टेस्ट क्रिकेटका क्रममा घुँडामा चोट लागेका कारण उनी ६ महिनाका लागि टिमबाट बाहिर छन् । 

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.